061-564378

News

जनप्रकाश बहुमुखी क्याम्पसमा उद्यमशिलता बिकास तालिम सम्पन्न ।

जनप्रकाश बहुमुखी क्याम्पस नेहेप इकाइको आयोजनामा उद्यमशिलता बिकास तालिम क्याम्पस प्रमुख ॠषि राम बुढाथोकीको अध्यक्षता, इकाइ सम्योजक युबराज लामिछानेको सम्योजनमा २०८०-०९-१३ गते जनप्रकाश सभा हल मा सम्पन्न भयो । उक्त तालिम मा स्टेसन द फुड क्लब एन्ड ससेज पार्क गैरापाटन का संचालक आयुश श्रेष्ठ ले प्रशिक्षण प्रदान गर्नु भयको थियो ।

Read more

Page 2 of 11
;