061-564378

४ बर्षे बीबीएस प्रथम वर्षको नतिजा प्रकाशित

By: admin@janaprakash.edu.np | 5/30/2019 9:43:51 AM


त्रिभुवन विश्वबिद्यालयले स्नातक प्रथम वर्ष अन्तर्गतको बीबीएस प्रथम वर्षको नतिजा सार्बजनिक गरेको    त्रिविले २०७५ भाद्र महिनामा संचालित बर्षे बिबिएस प्रथम वर्षको नतिजा आज प्रकाशित गरेको हो 


नतिजा हेर्नको लागि नेपाल टेलिकमको नम्बरबाट 4BBS लेखि एउटा स्पेस दिएर आफ्नो सिम्बोल नम्बर लेखि ३३६२४ मा एसएमएस पठाउनु पर्ने


;