061-564378

BBS प्रथम वर्षमा भर्ना सम्बन्धी सूचना

By: admin@janaprakash.edu.np | 9/27/2017 12:15:27 AM

त्रिभुवन विश्वबिधालय बाट सम्बन्धन प्राप्त, कास्की जिल्लाको मध्य पुर्बी भागमा अवस्थित यस सामुदायिक क्याम्पस जनप्रकाश बहुमुखी क्याम्पसले बिगतका वर्षहरुमा उत्क्र्ट नतिजा ल्याउन सफल भयको जानकारी गराउदै शैक्षिक शत्र २०७४/७५ को लागि BBS प्रथम वर्षमा भर्ना खुलेको जानकारी गराईन्छ | समयमै भर्ना भइ आफ्नो सिट सुरच्यीत राख्नुहुन आनुरोध गरिन्छ |

;