जनप्रकाश बहुमुखी क्याम्पसका बि बि एस प्रथम्, दोश्रो, तेश्रो र चौथो बर्षाका जेहेन्दार विद्यार्थीहरुलाई उमादेवी भण्डारी र बिन्दु कुमारी भण्डारी छत्राबृती प्रदान गरियो । प्रत्यक विद्यार्थीलाई रु ९६०० को चेक हस्तान्तरण गरियो ।

;