News

बि बि एस् दोस्रो बर्षाको बिशेष तयारी कक्षा सन्चालन सम्बन्धमा

त्रि बि बाट सन्चालन हुने बि बि एस् दोस्रो बर्षाको वार्षिक परिक्षा लाई मध्यनजर् गर्दै यस् जनप्रकश बहुमुखी क्याम्पसमा बि बि एस् दोस्रो बर्षामा अध्ययनरत विद्यार्थीहरुको लागि बिशेष तयारी कक्षा यही मिती 2080 श्रावन ३ गते बिहान ०६ बजे देखी सन्चालन हुने जानकारी गराइन्छ ।

Read more

४ बर्षे बि बि एस प्रथम बर्षका नियमित परीक्षार्थीहरुका लागि पारीक्षा फारम भर्ने सम्बन्धी सुचन

४ बर्षे बि बि एस प्रथम बर्षका नियमित परीक्षार्थीहरुका लागि पारीक्षा फारम भर्ने सम्बन्धी सुचन

Read more

Page 8 of 16
;