News

Notice

लामो समय देखि बन्द बन्दिको अबस्थामा भौतिक रुपमा उपस्थित भइ नियमित रुपमा कक्षाहरु सन्चालन गर्न नसकेको अबस्थामा जनप्रकाश बहु्मुखि क्याम्पसले Online Classes अन्तर्गत मिति २०७७-०६-०१ गते देखि लागुहुने गरि Online Classes सन्चालन गर्ने निर्णय गरिएको छ। यस सम्बन्धमा कुनै जानकारि लिनु परेमा क्याम्पस प्रसाशन वा मोबाइल न ९८४६०१४२८२ मा सम्पर्क गर्न सुचना गरिन्छ ।

Read more

सुचना !

BBS तेस्रो बर्षको नियमित तथा आंशिक परीक्षा आवेदन फारम भर्नका लागि यो सुचना जारी गरीन्छ ।

Read more

स्नातक तह ४ वर्षे र ३ वर्षे तेस्रो वर्षको मौका समेत परीक्षा दिने परीक्षार्थीहरूका लागि परीक्षा आवेदन फारम भर्ने सूचना

स्नातक तह ४ वर्षे र ३ वर्षे तेस्रो वर्षको मौका समेत परीक्षा दिने परीक्षार्थीहरूका लागि परीक्षा आवेदन फारम भर्ने सूचना

Read more

Page 12 of 15
;