BBS प्रथम वर्षमा भर्ना सम्बन्धी सूचना
त्रिभुवन विश्वबिधालय बाट सम्बन्धन प्राप्त, कास्की जिल्लाको मध्य पुर्बी भागमा अवस्थित यस सामुदायिक क्याम्पस जनप्रकाश बहुमुखी क्याम्पसले बिगतका वर्षहरुमा उत्क्र्ट नतिजा ल्याउन सफल भयको जानकारी गराउदै शैक्षिक शत्र २०७४/७५ को लागि BBS प्रथम वर्षमा भर्ना खुलेको जानकारी गराईन्छ | समयमै भर्ना भइ आफ्नो सिट सुरच्यीत राख्नुहुन आनुरोध गरिन्छ |
Read moreप्राध्यापक आबश्यकता
जनप्रकाश बहुमुखी क्याम्पस लेखनाथ -१, कास्कीका लागि प्राध्यापकहरुको आवश्यकता परेकोले इच्छुक आवेदकहरुको जानकारीको लागि यो खुल्ला विज्ञापन गरिएको छ |
Read morePage 16 of 16
