BBS प्रथम वर्षको भर्ना सम्वन्धी सुचना ।
त्रिभुवन विश्वबिधालय बाट सम्बन्धन प्राप्त, यस सामुदायिक क्याम्पस जनप्रकाश बहुमुखी क्याम्पसले बिगतका वर्षहरुमा उत्क्र्ट नतिजा ल्याउन सफल भयको जानकारी गराउदै शैक्षिक शत्र २०७७/२०७८ को लागि BBS प्रथम वर्षमा भर्ना खुलेको जानकारी गराईन्छ | समयमै भर्ना भइ आफ्नो सिट सुरच्यीत राख्नुहुन आनुरोध गरिन्छ
Read moreB.B.S दोस्रो बर्षको परिक्षा फारम भर्ने सम्बन्धमा
३ वर्षे र ४ वर्षे स्नातक तह दोस्रो वर्षका परीक्षा दिने परीक्षार्थीहरुका लागि परीक्षा आवेदन
Read moreभौतिक रुपमा कक्षा सन्चालन सम्बन्धमा ।
T.U को सुचना तथा निर्देशन अनुसार भौतिक रुपमा कक्षा सन्चालन गर्नुपर्ने भयकोले यस जनप्रकाश बहुमूखी क्याम्पसले सन्चालन गर्दै आयको Online कक्षा परिवर्तन गरी भौतिक रुपमा कक्षा सन्चालन गर्न गाई रहेको जानकारी गराइन्छ ।
Read morePage 9 of 13